Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेस नेता विमलेन्द्र निधिको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम





जनकपुरधाम ।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द निधिको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको छ । धनुषाको नगराइन नगरपालिका वडा ८ खिरखिरियामा भएको कार्यक्रममा नेकपा एमाले, जनमत, जसपा र लोसपा लगायतका पार्टी परित्याग गरी ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नगराइन नगरपालिकाका प्रमुख विनय यादवको अध्यक्षतामा भएको सो समारोहमा पूर्व उपप्रधानमन्त्री निधि, पूर्व मन्त्री एवं कांग्रेस नेता रामसरोज यादव, जिल्ला अध्यक्ष योगेन्द्र पजियार लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।