Breaking 
लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो |

मनव सेवा आश्रमको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरियो





जनकपुरधाम ।
मानव सेवा आश्रम जनकपुरधाम शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मानव सेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जनकपुरधामको जनक चोकमा आयोजित रक्तदान कार्यक्रममा २६जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा समाजसेवी पवन सिंघानिया, प्रमोद चौधरी, मानव सेवा आश्रमका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।