Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

बाँकेमा बस दुर्घटना हुँदा २को मृत्यु, २६ जना घाइते





काठमाडौँ ।
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो ।
बाँकेको जानकी गाउँपालिका–६ कोडारपुरस्थित नेपालगन्ज सडकखण्डको गनापुर भन्ने ठाउँमा भे १ ख २१२८ नम्बरको बस दुर्घटनामा परेको थियो । बस अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।