जनकपुरधाम ।
लामो समयदेखि बस्न नसकेको मधेस प्रदेशसभाको बैठक आज बस्न लागेको छ । बिजनेश अभावमा २ महिनादेखि बस्न नसकेको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।
दिउँसो १ बजे बस्ने बैठकमा दुई दिन अगाडी मात्रै महिला बालबालिका तथा सामाजिक न्यायिक समितिमा दफावार छलफल सकाइएको प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन सदनमा पेश गन लागिएको हो ।