Breaking 
सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक |

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ





काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । केन्द्रीय कार्य समिति बैठक सुरु हुनु अगाडि केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । गत असार दोस्रो साता सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
९३ जना केन्द्रीय सदस्यले असारमै शपथ लिएका थिए । बाँकी मनोनीतहरुले आइतबार केन्द्रीय समिति बैठक सुरु हुनु अगाडि शपथ लिएका हुन् ।