Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तेतरिया विद्यालयमा स्वास्थ्य शिविर





जनकपुरधाम 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ तेतरिया गाउँमा स्थापित श्री आधारभूत विद्यालयमा अध्ययनरत वालवालिकाहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा संयोजक डा. निरन्जनकुमार गोइत, डा. रामज्ञान यादव, डा. निमु यादव, डा. लक्ष्मीनारायण गोईत, डा. बैधनाथ यादव, डा. बुधराम यादव, डा. कृष्णपाल महतो सहितका चिकित्सकहरुले वालवालिकाहरुलाई स्वास्थ्य परिक्षण गरेका थिए ।
काठमाडौ युनिभर्सिटी स्कुल अफ मैनेजमेन्ट कालेजका छात्राहरु र हेल्दी स्कुल कार्यक्रमका युवा चिकित्सकहरुको संयुक्त संयोजनमा भएको हेल्दी स्कुल कार्यक्रममा विधालयका प्राधानाध्यापक राम सुन्दर कामति सहित स्थानीय अभिभावक र शिक्षकहरुको सहभागिता रहेको थियो