Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राप्रपा नेपाल धनुषाको कार्यसमिति पुनर्गठन





जनकपुरधाम ।
राप्रपा नेपाल धनुषाको कार्यसमिति पुनर्गठन गरिएको छ । राप्रपा नेपालको मधेस प्रदेश अध्यक्ष रामनरेश यादवको अध्यक्षता एवं राष्ट्रिय उपाध्यक्ष धिरेन्द्र झाको प्रमुख आतिथ्यमा बसेको बैठकबाट धनुषा जिल्ला कार्यसमितिको पुनर्गठन गरिएको हो ।
बैठकबाट राप्रपा नेपाल धनुषाको शम्भु मिश्राको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको हो । पुनर्गठित कार्यसमितिमा ३ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्यहरु त्था सल्लाहकारहरु चयन गरिएको छ ।