Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रक्षा बन्धनको पूर्व सन्ध्यामा महावीर चोकमा सवारी साधनको चाप, दिनभरि यस्तै जाम देखिन्थ्यो (फोटो फिचर)





जनकपुरधाम ।
जनकपुरधामको व्यस्ततम् चोकमध्ये एक हो महावीर चोक । महावीर चोक भएर जनकपुरधामको मुख्य बजारको प्रवेशद्वार हो भन्दा अतिशयोक्ति नहोला । यसका साथै सोही चोक भएर जानकी मन्दिर तथा राम मन्दिर पुग्न समेत सहज हुन्छ । तर सवारी साधनको चापका कारण त्यहाँ दिनहुँ जाम लागेकै हुन्छ । जसले गर्दा आवतजावत गर्न समेत कठिनाई भईरहेको हुन्छ । रक्षा बन्धन पर्वको पूर्व सन्ध्यामा महावीर चोकमा सवारी साधनको अत्याधिक चापका कारण दिनभरि यस्तै जाम देखिन्थ्यो । फोटो – अलाउदिन साफी