Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

भारतमा जम्मु कश्मिर र हरियाणा राज्यको विधानसभा निर्वाचनको मिति घोषणा





एजेन्सी ।
भारतीय निर्वाचन आयोगले जम्मु कश्मिर र हरियाणा राज्यको विधानसभा चुनावका लागि मितिको घोषणा गरेको छ । जम्मु कश्मिरमा ३ चरणमा विधानसभाको निर्वाचन सम्पन्न गरिने छ भने हरियाणामा एक चरणमै विधानसभाको निर्वाचन गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । जम्मु कश्मिरमा १८ सेप्टेम्बरमा ४३ र २५ सेप्टेम्बरमा ४७ विधानसभा सिटका लागि मतदान हुनेछ । भारतमा धारा ३७० हटेपछि जम्मु कश्मिरमा पहिलो पटक विधानसभाको चुनाव हुन लागेको हो ।
हरियाणाको ९०वटै विधानसभा सिटका लागि अक्टुबर १ तारिखमा मतदान हुनेछ । भारतीय निर्वाचन आयोगले उत्तर प्रदेश र बिहारको खाली रहेको विधानसभा सिटमा समेत उपनिर्वाचन गराउने तयारी गरेको छ ।