Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नवनियुक्त ३५ न्यायधिशको पदस्थापन





काठमाडौँ ।
नवनियुक्त ३५ जिल्ला न्यायाधीशको पदस्थापन भएको छ । न्याय परिषद्बाट हालै जिल्ला न्यायाधीशमा नियुक्त भएका ती न्ययाधीशहरुको पदस्थापन भएको हो ।
जसअनुसार नारायण रिमाल सिराहा जिल्ला अदालतमा पदस्थापन भएका छन् । यस्तै यामबहादुर बानियाँ सर्लाही जिल्ला अदालत, रुद्र प्रसाद सुवेदी पर्सा जिल्ला अदालत, धर्मराज पौडेल नवलपरासी जिल्ल अदालतमा पदस्थापन भएका छन् ।