Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

सिरहा वनको कारवाही, गोलबजारको गागन नदीबाट अबैद्य रुपमा ढुंगा उठाइरहेका ट्रेक्टर नियन्त्रणमा





सिरहा ।

सिरहाको गोलवजार स्थित गागन नदी प्रणालीवाट अबैद्य रुपमा ढुंगा उठाइरहेको बेला वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । वनका टोली रातीमा गस्ती गरिरहेको बेला नदीमा प्रदेश २–०१–००१त ०४०६ नम्बरको सो ट्रेक्टर फेला पारेको डिभिजन वन कार्यालय सिरहाका डिएफओ सुजीतकुमार झाले जानकारी दिएका छन् । गएराती साढे ११ बजे सो ट्रेक्टर नियन्त्रणमा लिएको छ । बिनापूर्जीको नदीबाट नदीजन्य पदार्थ संकलन गर्नु कानूनी रुपले बन्द रहेको छ ।
वन अधिकृत मो. आबिद हुसैन, एएफजी जमदार रामऔतार ठाकुर, हबल्दार कामानन्द मण्डल, सिपाही किशोरी यादव, हलुका सवारी चालक मुकेश कुमार मण्डलको टोलीले सो ट्रेक्टर नियन्त्रणमा लिएको छ ।