Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाममा रैली





जनकपुरधाम ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाममा रैली निकालिएको छ । युवा खेलकुद तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेशको आयोजनमा भएको सो रैलीमा गैरसरकारीसंस्थाका प्रतिनिधि, युवा, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
स्थानीय रेल्वेस्टेशनवाट निकालिएको सो रैली भानु चोक, शिव चोक हुँदै जनक चोकमा पुगी सम्पन्न भएको छ । रैलीको समापन समारोहमा जसपाका मधेश प्रदेशमा प्रमुख सचेतक रहेका रामअशिष यादवले लक्ष्य प्राप्तिका लागि युवाहरुले परिकल्पना, योजना, संघर्ष, समपर्ण र जुनुन देखाउनुपर्छ बताए ।
मन्त्रालयका अधिकृत निशा कर्णको अध्यक्षतामा भएको सो समारोहमा सेभ दी चिल्ड्रेनका प्रतिनिधि विजय झा लगायतले आफना धारणा राखेका थिए ।
सो अवसरमा जनक चोकमा रक्तदान कार्यक्रम पनि गरिएको छ ।