

जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको आज बिहानदेखि भइरहेको मतदान स्थलमा उम्मेदवार डटेका छन् । उम्मेदवारहरु मतदान गर्न व्यापारसंग पुग्नेहरुसँग मत मांगि रहेका छन् । अध्यक्ष पदका उम्मेदवारहरु मनिषरमण साह, सुरेन्द्र भण्डारी र जीतेन्द्रप्रसाद साह के भन्नुहुन्छ ? यससम्बन्धमा मोडेल खबरले संक्षिप्त कुराकानी पनि गरेका छन् ।
